१२ जेष्ठ २०८३, मंगलवार

न्यूयोर्कको म्यानह्याटनमा गोलीकाण्ड, प्रहरीसहित ४ जनाको ज्यान

12
काठमाडौं, साउन १३ – अमेरिकाको न्यूयोर्क सिटीको म्यानह्याटन क्षेत्रमा भएको एक भीषण गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु भएको छ। घटनामा संलग्न २७ वर्षीय युवकले आफ्नै ज्यान पनि लिएका छन्।
प्रहरीका अनुसार गोली चलाउने युवक लास भेगासका हुन् र उनी एमबीडब्ल्यू गाडीमा सवार भएर घटनास्थलमा आएका थिए। उनीसँग एम–फोर राइफल, एक रिभल्बर र नेभाडा राज्यको ड्राइभिङ लाइसेन्स भेटिएको छ।
Leave A Reply

Your email address will not be published.