४ फाल्गुन २०८१, आईतवार

पेरिस पारा ओलम्पिकमा तेक्वान्दोकी पलेशा गोवर्धनले जितिन् कांस्य पदक

महिला ५७ केजी तौल समूहमा पदक जितेकी हुन्

3

ओलम्पिक खेल एक अन्तराष्ट्रिय खेल महासंग्राम हो। यो हरेक ४ वर्षमा एक पटक विश्वको कुनै एक देशमा हुने गर्छ।पेरिसस्थित ग्रान्ड प्यालेसमा कांस्य पदक जितेपछि पारा तेक्वान्दो खेलाडी पलेशा यसको हकदार  बनेकी छन् । पलेशाले सर्बियाकी मरिजा मिचेभविरुद्ध १५–८ स्कोरको नतिजा निकाल्दै कांस्य जितिन् ।

नेपाली खेलकुदको ६ दशक लामो इतिहासमा कुनै पनि खेलाडीले ओलिम्पिकमा पदक जित्न सकेका थिएनन्। उनी दुईवटा विश्व पारा-तेक्वान्दो च्याम्पियनशिप र तीनवटा एशियन पारा-तेक्वान्दो च्याम्पियनशिपमा प्रतिस्पर्धा गरिसकेकी अनुभवी खेलाडी हुन्। सन् १९६४ मा जापानको टोकियोबाट ओलम्पिक यात्राको सुरुवात गरेको नेपालले झन्डै ६० वर्षपछि पहिलो पटक पदक हात पारेको हो। 

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto