४ फाल्गुन २०८१, आईतवार

स्ववियु निर्वाचन पुर्ण समानुपातिक गरिनुपर्ने सवियुको माग

प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाईयो ।

186

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन (सवियु) ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत गर्नुपर्ने माग राखी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराएको छ।शनिबार सवियुका प्रतिनिधिको टोलीले प्रधानमन्त्रीलाई भेटी ध्यानाकर्षण पत्र बुझाएको हो।

‘हाम्रो संगठन र त्रिविबीचमा भएको सहमति अनुसार पूर्ण समानपातिक निर्वाचन प्रणालीमार्फत  तोकिएकै मितिमा निर्वाचन गराउनका लागि त्रिवि कुलपति समेत रहनुभएका सम्माननीय प्रधानमन्त्री समक्ष ध्यानाकर्षणसहित जोडदार माग गर्दछौं,’ पत्रमा भनिएको छ।

 

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto