२५ आश्विन २०८१, शुक्रबार

वरिष्ठ गायक कुबेर राई अस्पताल भर्ना

संगित विश्लेषकहरु उनलाई स्व नारायण गोपालको उत्तराधिकारीको रुपमा हेर्छन्

35

काठमाडौं, कार्तिक २२। गायक कुबेर राईको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् सोमबार उच्च रक्तचापका कारण स्वास्थ्य अवस्था बिग्रिएपछि राईलाई मेडिसिटी अस्पताल भर्ना गरिएको हो उनको अहिले उपचार भैरहेको

लामो समय देखी नेपाली सांगीतिक क्षेत्रमा सक्रिय राईको मायालेमुल बाटो भुलेछ…, बिझायो मायाले, अल्झिएकी शितहरु लगायतका थुप्रै गित चर्चित छन्। त्यसो संगित विश्लेषकहरु उनलाई स्वरसम्राट स्व नारायण गोपालको उत्तराधिकारी को रुपमा समेत हेर्ने गर्छन्

Leave A Reply

Your email address will not be published.