४ फाल्गुन २०८१, आईतवार

नेत्रकुमारी धिमाल बचाउ अभियानमा सक्रिय बन्दै धिमाल जातीय विकास केन्द्र

सहयोग गर्न चाहानेले राहतकोष बैक खाता नं. १०३०००४२CA (प्राईम कमर्सिय बैंक, उर्लाबारी) वा अभियान समितिका सदस्यहरुलाई सम्पर्क गर्न सकिने

625

उर्लाबारी, २० असार। क्यान्सर पिडित नेत्रकुमारी धिमालको उपचारका लागि आर्थिक सहयोग गर्न धिमाल जातीय विकास केन्द्र सक्रियबनेको छ। धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिका सदस्य तथा पुर्व सञ्चारकर्मी नेत्रकुमारी धिमाल लामो समयदेखि स्तन क्यान्सरबाट पिडित भएपछि धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले पनि सहयोगको लागि अपिल गरेको छ। लामो समय देखि उपचार देखि उपचार गराईरहेकि उनको आर्थिक अवस्था कमजोर भएको कारण अहिले उपचारमा समस्या भएपछि आर्थिक सहयोग जुटाउन थालिएको हो। वर्षिया छोरीकी आमा समेत रहेकी उनी यसअघि सामाजिक, साँस्कृतिक क्षेत्रमा नेतृत्व गर्दै आएकी थिईन्। दमक दोघरे, झापा निवासी उनको हाल भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको उनको उपचारमा सहयोग पुर्याउने उद्देश्यले धिमाल जातीय विकास केन्द्रले केन्द्रीय उपाध्यक्ष शान्तिदेवी धिमालको संयोजकत्वमानेत्रकुमारी धिमाल बचाउ अभियान समितिगठन गरेर सहयोग संकलन गर्ने निर्णय गरेको छ। अभियान समितिले सहयोगी मनहरुलाई धिमाल जातीय विकास केन्द्र, राहतकोष बैक खाता नं. १०३०००४२CA (प्राईम कमर्सिय बैंक, उर्लाबारी) वा अभियान समितिका सदस्यहरुलाई सम्पर्क गरि सहयोग गर्न आव्हान समेत गरेको धिमाल जातिय विकास केन्द्रले उपाध्यक्ष शान्तिदेवि धिमाल संयोजक रहने गरि सदस्य अभियान समिति निर्माण गरेको सदस्यहरुमा मात्रिका धिमाल, रत्नबहादुर धिमाल, अजितकुमार धिमाल, मणिराज धिमाल, रोमान्सी धिमाल, मोहनकुमार धिमाल, सुरेन्द्र धिमाल, श्रीप्रसाद धिमाल रहेका छन्

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto