२ माघ २०८१, बुधबार

धिमाल जातीको संस्कार र सस्कृतिलाई प्रर्वधन गर्नेछौ- मुख्यमन्त्री राजेन्द्र राई

धिमाल समुदायको जातिरि पर्व धुमधामका साथ सम्पन्न

282

असार , मोरङ। धिमाल समुदायको सिरिजात/जातिरि पर्व भव्यताका साथ सम्पन्न गरिएको ।बिहिबार मोरङको मंगलबारेमा रहेकोग्रामथानमा विषेश कार्यक्रमको आयोजना गरि पर्वको समापन गरिएको हो । उक्त्त कार्यक्रममा प्रदेश का मुख्यमन्त्री राजेन्द्र कुमार राई प्रमुख अतिथिको रुपमा रहनु भएको थियो कार्यक्रममा बोल्दै मुख्यमन्त्रीराईले प्रदेश को पहिचान आदिवासी जनताजातीनै रहेको प्रदेशको नाम पनि पहिचान सहित हुनु पर्नेमा जोड दिए

धिमाल जातीको संस्कार सस्कृतिलाई प्रदेशको सम्पत्तीको रुपमा लिएर यसलाई प्रर्वधन गर्ने काममा प्रदेश सरकारले सहयोग गर्नेसमेत उनले बताए।

मोरङको राजारानीबाट सुरुवात गरिएको यो पर्वको समापन मंगलबारेको १० बिगाहमा गरिएको हो

यहाँ झापा,मोरङ सुनसरीबाट धिमालहरुको उपस्थित भएको थियो कार्यक्रममा विभिन्न जातिय नृत्य तथा गायनका प्रस्तुति पनिप्रदर्शन गरिएको थियो।

Leave A Reply

Your email address will not be published.