१२ जेष्ठ २०८३, मंगलवार

विमानस्थलबाट दुई किलो सुन बरामद

51

३ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ । शुक्रबार दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद भएको हो।

विमानस्थ सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले अनलाइन खबरसँग भने, ‘तरल बनाएर सुन ल्याएको देखिएको छ। परीक्षणको लागि प‍ठाउने तयारी गरिरहेका छौ।’

Leave A Reply

Your email address will not be published.