१२ जेष्ठ २०८३, मंगलवार

रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । गत १५ चैतमा पक्राउ परेका…
Read More...

९२ लाख लुटाएको हनीटयापमा

ललितपुरको धापाखेल बस्ने एक व्यावसायीले दोहोरी साँझमा भेटिएकी युवतीलाई एक बर्षमा नगद र गहना गरेर ९२ लाख लुटाएको विवरण आएको छ। दोहोरी साँझमा खानपिनमा अस्वभाविक खर्च गर्ने युवाको…
Read More...

भारतका ३ राज्यका ११ सहरहरूमा पाकिस्तानी ड्रोन हमला

नयाँ दिल्ली । पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल आक्रमण गरेको छ । भारतीय सञ्चारमाध्यमले बिहीबार ३ राज्यका ११ सहरहरूलाई लक्षित गरी ड्रोन आक्रमण भएको बताएको हो । यसमा…
Read More...

बीपी राजमार्गलाई अनुदान दिन जाइका तयार

काठमाडौँ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले बीपी राजमार्ग पुनर्निर्माणमा २ अर्ब ८० करोड जापानी येनबराबर रकम अनुदान दिने भएको छ । सडक विभागका प्रवक्ता…
Read More...

पाकिस्तान नियन्त्रित कश्मिरमा गर्‍यो हवाई हमला

काठमाडौं । भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरमा हवाई हमला गरेको छ । भारतले विभिन्न नौं स्थानमा गरेको आक्रमणमा दुई बालकसहित ७ जनाको मृत्यु भएको पाकिस्तानी सेनाका…
Read More...

एयरलाइन्सहरूले यात्रा एडवाइजरी जारी

नयाँ दिल्ली : भारतले "अपरेसन सिन्दूर" सुरु गरेपछि, धेरै एयरलाइन्सहरूले यात्रा एडवाइजरी जारी गरेका छन्। एयर इन्डिया, स्पाइसजेट र इन्डिगोले एडवाइजरी जारी गर्दै धेरै क्षेत्रहरूमा…
Read More...

प्रदीप नेपालको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं : नेकपा एमालेका नेता प्रदीप नेपालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। पशुपतिस्थित विद्युतीय शवदाहगृहमा उनको पार्थिव शरीरलाई आज साँझ अन्त्येष्टि गरिएको हो। नर्भिक…
Read More...

राष्ट्र बैंकको गभर्नरजस्तो संवेदनशील पदलाई सत्तारुढ दुई दलले राजनीतिक दाउपेच

गत चैत २४ मा महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि राष्ट्र बैंक कामु गभर्नर नीलम ढुंगाना तिम्सिनाको नेतृत्वमा छ । त्यसअघि चैत ११ मा गठन भएको सिफारिस समितिको बैठक एक महिनासम्म…
Read More...

कांग्रेसभित्रको इतरपक्षबाट झस्कियो एमाले, सचिवालय बैठकमै भयो छलफल

सत्ता साझेदार दल कांग्रेसबाट एकमतका साथ सरकारको बचाउ नभएपछि सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले झस्किएको छ । कांग्रेस संस्थापनइतर समूहबाट लगातार एमाले अध्यक्ष केपी शर्मा ओली…
Read More...

२ वर्ष कैद, १३ करोड ५८ लाख रुपैयाँ जरिवाना

काठमाडौँ । पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लागेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले २ वर्ष कैद र १३ करोड ५८ लाख ५२ हजार ५८०…
Read More...