२५ आश्विन २०८१, शुक्रबार

सागरमाथाको शिखर चुम्दै अभिनेत्री दिया

87


१५ जेठ /अभिनेत्री
 दिया पुनले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। उनले शुक्रबार बिहान सगरमाथाको शिखर चुमेकी हुन्।

आरोही पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उनीसहित २० जनाले एकसाथ सगरमाथाको आरोहण गरेका हुन्। गत चैतमाआरोहण सुरू गरेकी दिया केही ढिलो गरेर सगरमाथाको चुचुरोमा पुगेकी हुन्

सबैजना चुचुरोबाट अहिले साउथ पोलमा सुरक्षित न्यानो भएर फर्किएको आरोही पूर्जाले जानकारी दिए।

दिया सगरमाथा चढ्ने दोस्रो नेपाली अभिनेत्री बनेकी छन् यसअघि निशा अधिकारीले सगरमाथा चढेकी थिइन् गतसाता गायक राजुलामाले पनि जलवायु परिवर्तन विरुद्धको सन्देश दिन सगरमाथा चढेका थिए

अर्जेन्टिनाको हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवा चढेर आरोहण यात्रा थालेकी दीयाले यसअघि हजार १६३ मिटर अग्लोहिमाल मनास्लु पनि चढेकी थिइन्। 

Leave A Reply

Your email address will not be published.