१८ जेष्ठ २०८३, सोमबार

अर्थमन्त्रीको पहलपछि सेयर बजारमा हरियाली, एकै दिन ६० अंकले बढ्यो नेप्से

लगातार ८ दिन ओरालो लागेको बजार आज नवौं दिनमा बढेको छ। बुधबार नेप्से परिसूचक ६०.२२ अंकले बढेर २,०८०.४४ बिन्दुमापुगेको हो।  अघिल्लो दिन बजार ४५.५९ अंकले घटेर २०२०.२३ को बिन्दुमा…
Read More...

पर्ल एकेडेमीद्वरा स्व. डम्बर सिंह गुरुङ्को सम्झनामा प्राज्ञिक पुरस्कार वितरण

जेठ २५, मोरङ। कानेपोखरी स्थित पर्ल एकेडेमी इङ्लिस स्कुलका संस्थापक, शिक्षा प्रेमी तथा खेलप्रेमी स्व. डम्बरसिङ गुरुङ्को जन्म जयन्तीको अवसरमा विद्यालयले शैक्षिकसत्र २०७७/७८ को…
Read More...

आइतबार दिँइदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको एक मन्त्रीले…
Read More...

असार १ बाट मतदाता नामावली दर्ता खुल्ला, जहाँबाट पनि दर्ता गर्न सकिने

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित…
Read More...

गो ग्रीनलाई तिब्रता दिदै बेलबारी जेसीज

२२ जेठ ,बेलबारी/आइतबार बेलबारी जेसीजले विश्व वातावरण दिवसको अवसरमा गो ग्रीन बेलबारी कार्यक्रम अन्तर्गत बेलबारी ४ को वडा कार्यलयमा वृक्षरोपण गरेको छ । कार्यक्रमको उद्घघाटन प्रमुख…
Read More...

एसियन कप छनोट : कतारमा तयारी सकियो, अब परीक्षा कुवेतमा

२१ जेठ, काठमाडौं । फुटबल नेपालको सबैऐन्दा चर्चित खेल अनि यसको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) नेपालको सबैभन्दा चलायमान खेल संघ । आर्थिक गतिविधिको हिसावले हेर्ने हो भने…
Read More...

प्रदेश १ मा सडक मानवको अवस्था, सरकार सङ्ग छैन यकिन तथ्याङ्क

बबिता साम्पाङ राई जेठ २१, मोरङ।घरबारबिहीन भएर, मानसिक स्वास्थ्य अवस्था ठिक नभएर अनि कतिपय शारीरिक स्वास्थ्य समस्या भएका मानिसहरु सार्वजनिक स्थलहरुमा आश्रय लिएर बसिरहेका देखिन्छन्…
Read More...

‘कबड्डी’को चौथो श्रृंखलालाई पहिलो साता ११ करोड ५० लाख

काठमाडौं । दयाहाङ राई स्टारर फिल्म रुपैयाँ ग्रस कमाइ गरेको छ । पाँच दिनमा १० करोड कमाएको फिल्मले बुधबार र बिहीबार डेढ करोड ग्रस बटुल्यो । मुख्य मल्टिप्लेक्सन चेन…
Read More...

ब्याड टच’ घटनाबारे मिरुनाको स्पष्टीकरण:

नायिका मिरुना मगरले आफूमाथि भएको 'ब्याड टच'को घटनाबारे स्पष्टीकरण दिएकी छिन्। फेसबुकमा लामो स्ट्याटस लेख्दै मिरुनाले आफूलाई जेठ १५ गते सिभिल मलमा फूर्पा तामाङले अनुचित ढंगले छोएको…
Read More...

आज देशभर मौसम बदली हुने :

१९ जेठ / आज देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ। जल तथा मौसम…
Read More...