४ फाल्गुन २०८१, आईतवार

गो ग्रीनलाई तिब्रता दिदै बेलबारी जेसीज

330


२२
जेठ ,बेलबारी/आइतबार बेलबारी जेसीजले विश्व वातावरण दिवसको अवसरमा गो ग्रीन बेलबारी कार्यक्रम अन्तर्गत बेलबारी को वडा कार्यलयमा वृक्षरोपण गरेको

कार्यक्रमको उद्घघाटन प्रमुख अतिथि बेलबारी नगरपालिका वडा का अध्यक्ष चन्द्र लिम्बु र बेलबारी जेसीजका अध्यक्ष नवराज सुवेदीले बिरुवा रोपेर गरेका थिए

कार्यक्रममा बोल्दै अध्यक्ष लिम्बुले पछिल्लो समय वातावरण स्वच्छ राख्न आवश्यक रहेको यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए उनले आफ्नो वडामा सो कार्यक्रम गरेकोमा जेसिस परिवारलाई धन्यवाद समेत दिएका छन।

कार्यक्रमको समापन गर्दै बेलबारी जेसीजका अध्यक्ष सुवेदीले वृक्षरोपण मात्र नभएर गो ग्रीन कार्यक्रमले रोपिएका विरुवाहरुको संरक्षणमा पनि ध्यान दिने बताएका छन उक्त कार्यक्रममा बेलबारी जेसीजका पदाधिकारी ,सदस्यहरु सहित बेलबारी का जनप्रतिनिधि वडावासीको उपस्थिति रहेको थियो

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto