१८ जेष्ठ २०८३, सोमबार

बुद्धशान्ति १ मा अनिल वाग्लेको सानदार जीत

बेलबारी,२ जेठ  । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ को वडाध्यक्षमा नेकपा एमालेका अनिल वाग्ले विजयी भएका छन् । वाग्लेले २०४३ मत प्राप्त गरि लोकप्रिय मतले विजयी भएका हुन् । उनका…
Read More...

माङसेबुङको अध्यक्षमा एमालेका हेमन्त राई र उपाध्यक्षमा जसपा नेपालका विनोद नेम्बाङ विजयी

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका उम्मेद्वार हेमन्त राई र उपाध्यक्षमा जनत समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी भएका छन् । गठबन्धनका तर्फबाट…
Read More...

बेलबारी २ मा रोमाञ्चक भिडन्त, एमालेका कृष्ण गुरुङले मारे बाजी

नेकपा एमालेले बेलबारी नगरपालिकामा रोमाञ्चक खाता खोलेको छ ।बेलबारी वडा नं २ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार कृष्ण बहादुर गुरुङ विजयी भएका छन् । बेलबारी २ को वडा अध्यक्षमा…
Read More...

छ वटै वडामा बालेनको अग्रता :

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह फराकिलो मतले अगाडि छन्। पछिल्लो मतगणना अनुसार शाहले ४१३९ मत प्राप्त गरेका छन्। जुन  मत एमालेका केशव स्थापित र कांग्रेसकी…
Read More...

बेलबारी १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

नेकपा एमालेको लाल किल्ला मानिएको बेलबारी वडा नं १ मा नेपाली कांग्रेसका मणि पुलामी मगरको पुरै प्यानल बिजयी भएको छ । बेलबारी १ को अध्यक्षमा मणि पुलामी मगर दुई सयको मतान्तरले बिजयी…
Read More...

भरतपुरमा रेनुको अग्रता कायमै

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले अग्रता कायम राखेकी छन्।  २९६८ मत गणना सकिँदा रेनुले  ११ सय ०५ मत पाएकी छन्।  एमाले-राप्रपा गठबन्धनका उम्मेदवार विजयी…
Read More...

मोरङको कानेपोखरीमा–७ मा एमालेको प्यानलै विजयी

मोरङको कानेपोखरी गाउँपालिका– ७ मा नेकपा (एमाले) को प्यानलनै बिजयी भएको छ । वडा अध्यक्षमा एमालेका मोहनप्रसाद अधिकारी विजयी भएका छन । महिला सदस्यमा पदमकुमारी गुरुङ, दलित महिला…
Read More...

इलाम नगरपालिका १ मा कांग्रेसका गायत्रीराम बिजयी

इलाम नगरपालिका १ को मतगणना सम्पन्न भएको छ । वडा न १ मा गायत्रीराम बस्नेत बिजयी भएका छन । वडा नम्बर १ को मतपरिणाम पश्चात बस्नेत  बिजयी भएका हुन् ।
Read More...

काठमाडौं महानगरपालिकामा मेयरमा बालेन शाहको अग्रता

बैशाख ३१ ,काठमाडौं / काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले २१५ मत ल्याएर अग्रता लिएका छन्।  दोस्रोमा एमालेका केशव स्थापितले १९२ मत ल्याएका छन ।कांग्रेसकी…
Read More...

बिराटनगरमा कांग्रेसको अग्रता …

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ । मेयर उम्मेदवार नागेश कोइरालाले २५ मतसहित सुरूआती अग्रता लिएका छन्। उनलाई नेकपा एमालेका सागरकुमार थापाले ११…
Read More...