१२ जेष्ठ २०८३, मंगलवार

असार १५ देखि त्रिवि पनिकाको सबै सेवा अनलाइनबाट

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुले आउँदो असार १५ गतेदेखि सबै सेवाहरू अनलाइनबाट उपलब्ध गराउने घोषणा गरेको छ । शुक्रबार परीक्षा नियन्त्रक…
Read More...

भारतको गौरीकुण्डमा हेलिकप्टर दुर्घटना,

भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएकाे छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण  नजिकै दुर्घटना भएको हो। दुर्घटनाग्रस्त हेलिकप्टर…
Read More...

नेपाल राष्ट्र बैङ्कले गर्‍यो बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

नेपाल राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । राष्ट्र बैङ्कले शुक्रबार बैङ्किङ क्षेत्रको समग्र सुधार र…
Read More...

बमको धम्कीपछि एयर इन्डियाको विमान

एजेन्सी : थाइल्याण्डको फुकेटबाट नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको उडान AI-379 लाई आपतकालीन अवतरण गरिएको छ। बमको धम्की आएपछि शुक्रबार बिहान फुकेट विमानस्थलमै आपतकालीन अवतरण…
Read More...

न्यूरोडबाट २ करोड मूल्य बराबरको हिरा र सुनका गहना बरामद

काठमाडौँ । प्रहरीले काठमाडौँको न्युरोडबाट २ करोड भन्दा बढी मूल्य बराबरको हिरा, चाँदी र सुनका गहना बरामद गरेको छ । अवैध तरिकाले कारोबार गरेको सूचनाको आधारमा गहना बरामद गरिएको…
Read More...

सञ्चारकर्मी दिलभुषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी

काठमाडौँ  । सञ्चारकर्मी दिलभुषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको साइबर ब्युरोको…
Read More...

‘बैंकमा पटकपटक रकम राख्दै-झिक्दैमा सम्पत्ति शुद्धीकरण हुँदैन’

सर्वोच्च अदालतले कुनै बैंकमा पटकपटक रकम राख्दैमा र निकाल्दैमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) नहुने ठहर गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल र बालकृष्ण…
Read More...

कहिले हट्छन् २० वर्षे डेढ लाख सार्वजनिक सवारी?

२० वर्षभन्दा पुराना गाडीले वायु प्रदूषण र सडक दुर्घटना गराए पनि सरकार पुराना गाडी हटाउने विषयमा अलमल गरिरहेको छ। यातायात व्यवसायी पनि त्यसो गर्नु नपरे हुन्थ्यो भन्दै सकेको यत्न…
Read More...

नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो

सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको छ । अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला–१ किमाथाङ्का नाका नजिकै रहेको ७१…
Read More...

युएसएड बन्द भएपछि चोभार सुख्खा बन्दरगाहमा थन्किए सयौँ गाडी र मोटरसाइकल

काठमाडाैँ । अमेरिकी सहयोग निकाय युएसएड बन्द हुँदा नेपालमा यस निकायले प्रयोग गर्ने सयौँ गाडी र मोटरसाइकल चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किएका छन् । राष्ट्रपति डोनाल्ड…
Read More...