त्रिभुवन विश्वविद्यालय (त्रिवि)का लागि झण्डै ३०० उपप्राध्यापक पदमा विज्ञापन

२३ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का लागि झण्डै ३०० उपप्राध्यापक पदमा विज्ञापन खुलेको छ ।
त्रिवि सेवा आयोगले खुला प्रतियोगिताबाट ४७ विषयमा उपप्राध्यापक पदपूर्ति गर्न आज दरखास्त आह्वान गरेको हो ।
