२० आश्विन २०८१, आईतवार

‘लामखुट्टे खोज र नष्ट गर’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

0

देशभरि डेङ्गीका बिरामीको सङ्ख्या  ६ हजार ३ सय ४७ जनामा सङ्क्रमण देखिएको छ।  यस्तै, तीन जनाको डेङ्गी रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.