२८ आश्विन २०८१, सोमबार

नागरिकता बिधेयक पास नगरेको भन्दै दुहवीमा राष्ट्रपतिको पुत्ला जलाईयो

199

सुनसरी। नागरिकता विधेयक प्रामाणिकरण नगरेको भन्दै त्यसको विरुद्दमा संयुक्त विधार्थी संगठनले शुक्रवार सुनसरीको दुहवीमा प्रदर्शन गरेको 

एक अमुक दलको इशारामा राष्ट्रपति विध्यादेवी भण्डारीले विधेयक पास नगरेको प्रति समाजवादी विध्यार्थी युनियन, नेवि संघ, अखिल क्रान्तिकारी विध्यार्थी युनियन लगायतका विध्यार्थी संगठनहरु प्रदर्शनमा उत्रीएका हुन्

प्रदर्शनका क्रममा राष्ट्रपति विध्यादेवीभण्डारीको पुत्ला दोहन समेत गरिएको समाजवादी विध्यार्थी संगठनका प्रदेश सदस्य चन्दन बौठाले बताएका छन्

 

Leave A Reply

Your email address will not be published.