प्रदेश १ को समन्वय परिषदमा गम्बु शेर्पा मनोनीत

जेठ,२६ विराटनगर। खिजिदेम्बा गाउपालिका अध्यक्ष गम्बु शेर्पा प्रदेश १ को समन्वय परिषदमा मनोनीत भएका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा मंगलवार बसेको बैठकले शेर्पालाई प्रदेश १ को समन्वय परिषदमा मनोनित गरेको हो । प्रदेश १ को समन्वय परिषदमा शेर्पा सहित १० जना मनोनित भएका छन् ।