२५ आश्विन २०८१, शुक्रबार

सर्तसहित संस्थानलाई ६० करोड ऋण दिने

दुग्ध विकास संस्थान

1

काठमाडौं :दुग्ध विकास संस्थानबाट दुधको भुक्तानी नपाएको भन्दै किसानहरूले भुक्तानीका लागि माग गर्दै आएका छन् तसर्थ उक्त माग लाई अर्थ मन्त्रालयले निश्चित सर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्‍मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई सहमति दिएको छ। यस सम्बन्धित प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रुपमा लगानी गर्नेछ।

Leave A Reply

Your email address will not be published.