२५ आश्विन २०८१, शुक्रबार

मतदाता परिचयपत्र नभएकाले पनि मतदान गर्न पाउने

39

बैशाख, २९ मोरङ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि  मतदान गर्न मतदाता परिचयपत्र नै आवश्यक नपर्ने भएको छ । निर्वाचन आयोगद्वारा  प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम  नभएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, नेपाली पासपोर्ट वा जग्गा धनी लालपुर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने भएका छन्।

Leave A Reply

Your email address will not be published.